बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एसईईको नतिजा भोलि सार्वजनिक गरिंदै

एसईईको नतिजा भोलि सार्वजनिक गरिंदै

images
  • 205
    SHARES

  • images
    images
    images
    एसईईको नतिजा भोलि सार्वजनिक गरिंदै
    images
    images
    images

    काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक अर्जुन रायमाझीले उक्त जानकारी दिएका हुन् ।

    यसअघि नै कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने भनेको थियो तर पटक–पटक नतिजा सारिएको थियो । परीक्षा नियन्त्रक रायमाझीका अनुसार एसईईको नतिजा भोलि प्रकाशित हुने पक्का भएको छ ।

    images
    images
    images

    ०७८ को परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी थिए । परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो ।

    यसअघि शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोनाका कारण आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरिएको थियो । २०७८ मा पनि त्यहिँ अवस्था दोहोरिने छाँटकाँट देखा परेको थियो तर कोरोना मत्थर भएसँगै बोर्डले विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराइ परीक्षा सञ्चालन गरेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, श्रावण १० २०७९०९:२८:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij