बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एसईईको नतिजा सार्वजनिक:यसरि हेर्नुहोस नतिजा

एसईईको नतिजा सार्वजनिक:यसरि हेर्नुहोस नतिजा

images
  • 339
    SHARES

  • images
    images
    images
    एसईईको नतिजा सार्वजनिक:यसरि हेर्नुहोस नतिजा
    images
    images
    images

    काठमाडौं । एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार (आज) ५ लाख १४ हजार ७६० जना एसईई परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो ।

    योवर्ष ५ लाख १४ हजार ७६० जना विद्यार्थीहरुले देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । बोर्डका अनुसार जसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका थिए ।

    images
    images
    images

    गत वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक बसेको थियो ।

    एसईईको नतिजा बोर्डको वेबसाइटमा गएर हेर्न सकिने छ । यस्तै Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखेर ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

     

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, श्रावण ११ २०७९०४:२३:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij