मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइन् नागरिकता विधेयक

राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइन् नागरिकता विधेयक

images
  • 192
    SHARES

  • images
    images
    images
    राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइन् नागरिकता विधेयक
    images
    images
    images


    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी छन् ।

    images
    images
    images

    सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij