बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

वडा नम्बर ७ लाई अन्तर वडा स्तरीय तिज गीत प्रतियोगिताको उपाधि

वडा नम्बर ७ लाई अन्तर वडा स्तरीय तिज गीत प्रतियोगिताको उपाधि

images
  • 305
    SHARES

  • images
    images
    images
    वडा नम्बर ७ लाई अन्तर वडा स्तरीय तिज गीत प्रतियोगिताको उपाधि
    images
    images
    images

    देवदह ।रुपन्देहीको देवदहम तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत आयोजना गरिएको अन्तर वडा स्तरीय तिज गीत प्रतियोगितामा देवदह नगरपालिकाका १२ र १ बाहेक १० वटा वडाको सहभागिता रहेको थियो।

    प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिदैं वडा नम्बर ७ को टोलि प्रथम भएको छ।विजेता टिमले नगद ३३ हजार ३ सय ३३,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यसै गरि वडा नम्बर ४ ले दोस्रो स्थान प्राप्त गरेको छ।वडा नम्बर ५ तेस्रो र वडा ६ र ९ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    images
    images
    images

    दोस्रो र तेस्रो हुने टिमेले क्रमशः २६ हजार ६ सय ६६ र नगद २० हजार हात पारेका छन् ।

    विजेता टिमलाई नगर प्रमुख धुब्र प्रसाद खरेल,उपप्रमुख विद्या लक्ष्मी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए।

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, भाद्र ९ २०७९०८:४८:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij