देवदह।रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले कुशे औंसिको अवसरमा पिता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष रो. मनिलाल तिवारिको अध्यक्षता, क्लबको स्पोनसर क्लब रोटरि क्लब अफ तिलोत्तमा रुपन्देहीका निवर्तमान अध्यक्ष रोटरियन विष्णुप्रसाद चापागाईको प्रमुख आतित्यथा र क्लबको सस्थापक अध्यक्ष रो. गोपिकृष्ण तिवारिको विशिष्ट अतिथि साथै क्लबका सम्पुण पुर्व अध्यक्ष, क्लब मेम्बर र सम्पुर्ण मेम्बरका बुबाहरुको उपस्थितिमा कार्यक्रम सम्मपन्न भएको हो । क्लबले पिता सम्मान कार्यक्रम देवदह व्यापार संघको हल पानबारी मा रो. प्रिति यादवको संयोजकत्वमा गरिएको हो । ३५ जना पिताहरुको उपस्थितिमा सबै भन्दा जेष्ठ पितालाई विशेष सम्मान गरिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij