बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह १० दलदलेका दिपकले गरे आफ्नै बाबुको हत्या

देवदह १० दलदलेका दिपकले गरे आफ्नै बाबुको हत्या

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    देवदह १० दलदलेका दिपकले गरे आफ्नै बाबुको हत्या
    images
    images
    images

    देवदह। रुपन्देहीको देवदह १० दलदलेका दिपक पुनलाई आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ। २७ बर्षीय पुनले घरायसी विषयमा भनाभन हुँदा बाबु ५१ बर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको प्रहरी चौकी खैरेनीका इन्चार्ज गङ्गा बहादुर सारुले जानकारी दिनुभयो। घरायसी विषयमा विवाद भई भनाभन हुँदा छोराले खाटमा बसेका बाबुलाई खाट सहित ५ मिटर तल फालिदिएका थिए। 

    हत्याका अभियुक्त छोरालाई आइतबार राति पक्राउ गरि वडा प्रहरी कार्यालय रामनगरमा राखिएको छ। वडा प्रहरी कार्यालय बुटवलका अनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, भाद्र १३ २०७९०१:२८:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij