बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक पुरुषको मृत्यु

तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक पुरुषको मृत्यु

images
  • 291
    SHARES

  • images
    images
    images
    तीजको नाच हेर्ने क्रममा झडप हुँदा एक पुरुषको मृत्यु
    images
    images
    images

    सुर्खेत । हिन्दू नारीहरुको विशेष पर्व तीजको नाच हेर्ने क्रममा कुटिदा सुर्खेतमा एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा उक्त पुरुष कुटिएका हुन् ।

    प्रहरीले मंगलबारको नाच हेर्नेक्रमम झडप भएको जनाएको छ । झडपका क्रममा २० वर्षीय रोशन जीसीमाथि ढुंगा प्रहार भएको जनाइएको छ । उनको राति अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

    images
    images
    images

    ‘तीजको नाच हेर्नेक्रममा कुटपीट हुँदा एक पुरुषको ज्यान गएको छ । उनको उपचारका लगि अस्पताल लैजाने क्रममा मृत्यु भएको भन्ने आएको छ,’ सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने ।

    घटनामा संलग्न रहेको भन्ने आधारमा चार जनालाई पक्राउ गरिएको पनि जनाइएको छ ।

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, भाद्र १५ २०७९०८:०३:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij