बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह ५ मा रहेका विद्यालय र वडा समिति बिच संयुक्त बैठक सम्पन्न

देवदह ५ मा रहेका विद्यालय र वडा समिति बिच संयुक्त बैठक सम्पन्न

images
  • 316
    SHARES

  • images
    images
    images
    देवदह ५ मा रहेका विद्यालय र वडा समिति बिच संयुक्त बैठक सम्पन्न
    images
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं. ५ मा अवस्थित सामुदायिक तथा संस्थागत विद्यालय र वडा समितिबिच पहिलोपटक संयुक्त बैठक सम्पन्न भएको छ । वडा अन्तर्गत रहेका विद्यालयलाई बालमैत्री बनाउँने र आउँदै गरेको  बालदिवस (भाद्र २४ गते) मनाउने सन्दर्भमा बैठक आयोजना गरिएको हो ।

     

    images
    images
    images

    No description available.

     

    बैठकले राष्ट्रिय बालदिवसको अवसरमा भाद्र २४ गते  वडास्तरमा मावि तह स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको वडा अध्यक्ष गणेश डुम्रेले बताउनुभयो। 

    त्यसैगरी वडा अन्तर्गतका विद्यालयहरूलाई बालमैत्री बनाउने, बालमैत्री वडा अभियान संचालन गर्ने, बालक्लब पुर्नगठन र परिचालन गर्ने तथा विद्यालय परिसरको ५० मिटर क्षेत्रमा लागु औषध न्यूनीकरण गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो ।

    बैठकमा विद्यालयका प्राचार्य, सह-प्राचार्य,वडा सदस्यहरूको सहभागीता रहेको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, भाद्र १५ २०७९०७:१२:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij