बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध बलात्कार उजुरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध बलात्कार उजुरी

images
  • 133
    SHARES

  • images
    images
    images
    राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध बलात्कार उजुरी
    images
    images
    images

    गुराँस मिडिया। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने अहिले क्यारेबियन लिग खेल्न विदेशमा छन् ।

    तर अहिले उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगककी साथीले रहस्य खोलेपछि यो कुरा बाहिर आएको हो ।

    images
    images
    images

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको उच्च स्रोतले उल्लेख गरेको छ ।

    मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न एआईजी धानुकले निर्देशन दिइसकेको उल्लेख गरेका छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकका अनुसार जाहेरीका आधारमा अब अनुसन्धान अगाडी बढाइनेछ ।

    सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको पिडितको दाबी छ ।

    पिडित किशोरीसँग सामाजिक सञ्जालमार्फत सन्दीप नजिकिएका थिए । चिनजान भएको लामो समयपछि पीडित किशोरीसँग भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । यस विषयमा सन्दिपले अहिलेसम्म केही बोलेका छैनन् ।

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, भाद्र २२ २०७९०७:५४:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij