बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिलोत्तमा माविको आयोजनामा नृत्यकला क्षमता विकास तालिम

तिलोत्तमा माविको आयोजनामा नृत्यकला क्षमता विकास तालिम

images
  • 210
    SHARES

  • images
    images
    images
    तिलोत्तमा माविको आयोजनामा नृत्यकला क्षमता विकास तालिम
    images
    images
    images

    तिनाउ।पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयले नृत्यकला क्षमता विकास तालिमको शुभारम्भ गरेको छ।FB_IMG_16627314500884210.jpg तालिमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक नाथ बश्यालले विद्यार्थीको अतिरिक्त क्रियाकलापको पहिचान,प्रस्फुटन र क्षमता विकासका लागि उक्त तालिमको आयोजना गरिएको बताउनुभयो ।FB_IMG_16627314451171472.jpg नृत्य प्रशिक्षक रोहित रानाले प्रशिक्षण दिनुहुने तालिमको पहिलो दिन ३० जना विद्यार्थीहरुको सहभागिता रहेको र फाल्गुन सम्म नृत्य प्रशिक्षण संचालन हुने विद्यालयले जनाएको छ। उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक झबिन्द्र ज्ञवाली, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, भाद्र २४ २०७९०७:४०:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij