बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एक दिनका लागि एकीकृत समाजवादीका दुई सांसदलाई राज्यमन्त्री नियुक्त

एक दिनका लागि एकीकृत समाजवादीका दुई सांसदलाई राज्यमन्त्री नियुक्त

images
  • 175
    SHARES

  • images
    images
    images
    एक दिनका लागि एकीकृत समाजवादीका दुई सांसदलाई राज्यमन्त्री नियुक्त
    images
    images
    images

    धनगढी। प्रदेशसभाको समयावधि सकिनु एक दिनअघि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एकीकृत समाजवादीका दुई जना सांसदलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

    सांसदहरु सुशीला बुढाथोकीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र बलबहादुर सोडारीलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अमरबहादुर साउदलाई नेकपा (एकीकृत समाजवादी)ले फिर्ता बोलाएको हो ।

    images
    images
    images

    नेकपा एमाले विभाजताका नेकपा (एस) रोजेका सबैले मन्त्री हुने मौका पाएका छन् । प्रमुख सचेतक रहेकी दुर्गाकुमारी कामी भने शुक्रबार नै पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेकी छन् ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, भाद्र ३१ २०७९०९:०७:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij