बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

गोरखा निवासी ब्लड क्यान्सर बिरामीलाई मगर संसारको आर्थिक सहयोग

गोरखा निवासी ब्लड क्यान्सर बिरामीलाई मगर संसारको आर्थिक सहयोग

हाल सम्म मगर संसारद्वारा १२५ जनालाई आर्थिक सहयोग

images
  • 241
    SHARES

  • images
    images
    images
    गोरखा निवासी  ब्लड क्यान्सर बिरामीलाई मगर संसारको आर्थिक सहयोग
    images
    images
    images

    गुराँस मिडिया ।सामाजिक संजालमा क्रियाशील ग्रुप मगर संसार फोटो ग्यालरीले गोरखा निवासी एरिका आले मगरलाई आर्थिक सहयोग गरेको छ  ।

    No description available.
    भेषभूषा, भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ र दिन, दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित यस मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार ग्रुप/पेज का संस्थापक अध्यक्ष अनिल मगरको विशेष पहलमा मगर संसार फ़ोटो ग्यालरी  मार्फत आर्थिक अवस्था नाजुक ब्लड क्यान्सर सम्बन्धित रोगले ग्रसित गोरखा जिल्ला गण्डकी ५ निवासी ४ बर्षीय एरिका आले मगरलाई  २८ हजार ७६० रुपैंया सहयोग हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    मगर संसार फोटो ग्यालरीले हाल सम्म १२५ जनालाई आर्थीक सहयोग गरिसकेको संस्थापक अध्यक्ष अनिल लामिछानेले बताउनुभयो ।

     

     

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij