बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

२० टीम रहेको 'प्रथम लाफा कप भलिबल प्रतियोगिता' को टाइसिट सार्वजनिक

२० टीम रहेको 'प्रथम लाफा कप भलिबल प्रतियोगिता' को टाइसिट सार्वजनिक

images
  • 599
    SHARES

  • images
    images
    images
    २० टीम रहेको 'प्रथम लाफा कप भलिबल प्रतियोगिता' को टाइसिट सार्वजनिक
    images
    images
    images

    गुराँस मिडिया। "स्वास्थ्य र मनोरञ्जनको लागि खेल,परदेशमा नेपालीहरूको मेल" भन्ने मुल नाराका साथ यस नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाद्वारा समाज घर ब्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापनार्थ  यही मिति २०२२ अक्टूबर २ तारिक आइतबारको दिन हुने प्रथम लाफा कप भलिबल प्रतियोगिता -२०२२ को टाइसिट सेप्टेम्बर २५ तारिक आइतबार बेलूकी सार्वजनिक भएको छ।

     

    images
    images
    images

    No description available.

    सो प्रतियोगितामा कोरिया भरिबाट जम्मा २० टिमको सहभागिता रहेको र सम्पूर्ण खेलाडीलाई समयमै उपस्थित हुन र भलीबल प्रतियोगिता भब्य र सभ्य बनाउन नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाले अपिल समेत गरेको छ। 

    प्रतियोगितामा प्रथम हुने टिमले  २२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र,दोस्रो हुने टिमले  १२ लाख वन, ट्रफि, मेडल र सम्मान पत्र र सान्त्वना  स्थान हासिल गर्ने दुई टीमले ३ लाख ५० हजार वन प्राप्त गर्नेछन। 

    तीन लाख पचास हजार वन दर्ता शुल्क रहेको प्रतियोगितामाउत्कृष्ट स्पाइकर ५० हजार वन ,मेडल र सम्मान पत्र,त्कृष्ट लिफ्टर  ५० हजार वन ,मेडल र सम्मान पत्र,उत्कृष्ट डिफेंडर ५० हजार वन ,मेडल र सम्मान पत्र र उत्कृष्ट ब्लकरले ५० हजार वन ,मेडल र सम्मान पत्र पाउनेछन। 

     

     

     

     

     

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, आश्विन १० २०७९०९:१९:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij