बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

images
  • 127
    SHARES

  • images
    images
    images
    राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
    images
    images
    images

    काठमाण्डौ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँ २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गनुहुने भएको छ ।

    राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधवार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ । टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आश्विन १८ २०७९१२:३०:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij