बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगायो

एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगायो

नेकपा एमाले

images
  • 124
    SHARES

  • images
    images
    images
    एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगायो
    images
    images
    images

    धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेले प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउँदै सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको हो।
     
    अछाम-१ मा भीम रावलको ठाउँमा झपट बोहोराले टिकट पाएका एमाले नेता कर्ण थापाले बताए। उनका अनुसार डडेल्धुरामा भने काँग्रेस विपिसँग चुनावी तालमेल गरिएको छ। 

    यी हुन् एमालेका उम्मेदवार

    images
    images
    images

    बाजुरा
    प्रतिनिधिसभा
    कर्णबहादुर थापा

    प्रदेशसभा
    लालबहादुर थापा
    बलदेव रेग्मी

    विज्ञापन
    lali
    बझाङ
    प्रतिनिधिसभा
    ऐन महर

    प्रदेशसभा
    अफिलाल ओखेडा
    एलबी रावल

    दार्चुला
    प्रतिनिधिसभा
    गणेश ठगुन्ना

    प्रदेशसभा
    हर्देब जोशी
    रामदत्त जोशी

    बैतडी
    प्रतिनिधिसभा
    दामोदर भण्डारी

    प्रदेशसभा
    सुरेन्द्र पाल
    लीलाधर भट्ट

    डडेलधुरा
    प्रतिनिधिसभा
    कांग्रेस बीपी

    प्रदेशसभा
    पठानसिंह बोहोरा
    गजेन्द्र शाही

    डोटी
    प्रतिनिधिसभा
    गौरी ओली

    प्रदेश सभा
    चक्र मल्ल
    टेकबहादुर बम

    अछाम– १
    प्रतिनिधिसभा
    झपट बोहोरा

    प्रदेशसभा
    कृष्णप्रसाद जैशी
    देवबहादुर कुँवर

    अछाम– २
    प्रतिनिधिसभा
    यज्ञ बोगटी

    प्रदेश सभा
    भीम विष्ट
    शिव उपाध्याय

    कञ्चनपुर– १
    प्रतिनिधिसभा
    तारा लामा

    प्रदेशसभा
    पल्लबराज भट्ट
    वीरबहादुर थापा

    कञ्चनपुर– २

    प्रतिनिधिसभा
    नरबहादुर धामी

    प्रदेशसभा
    कृपाराम राना
    बचन सिंह

    कञ्चनपुर– ३

    प्रतिनिधिसभा
    नीरुदेवी पाल

    प्रदेशसभा
    सुरेन्द्र विष्ट
    तालमेल गर्ने

    कैलाली– १

    प्रतिनिधिसभा
    टपेन्द्र रावल

    प्रदेशसभा
    द्वारिका न्यौपाने
    तालमेल गर्ने

    कैलाली– २

    प्रतिनिधिसभा
    झपट रावल

    प्रदेशसभा
    कमला वली
    डेजी पाण्डे

    कैलाली– ३

    प्रतिनिधिसभा
    गौरीशंकर चौधरी

    प्रदेशसभा

    जयनारायण जोशी
    तालमेल गर्ने

    कैलाली– ४

    प्रतिनिधिसभभा
    लेखराज भट्ट

    प्रदेशसभा
    भीमबहादुर देउवा
    हरिसिंह साउद

    कैलाली– ५

    प्रतिनिधिसभा
    नारदमुनि राना

    प्रदेशसभा
    यज्ञ बास्तोला
    दुर्गा जोशी

     

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आश्विन २१ २०७९०७:०८:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij