बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नेपाल भियतनामसँग ५-० गोल अन्तरले पराजित

नेपाल भियतनामसँग ५-० गोल अन्तरले पराजित

खेलकुद

images
  • 132
    SHARES

  • images
    images
    images
    नेपाल भियतनामसँग ५-० गोल अन्तरले पराजित
    images
    images
    images

    काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

    फु थोस्थित भियत त्रि स्टेडियममा शुक्रबार भएको खेलमा आयोजक भियतनामसँग ५-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान  दान्हले एक एक गोल गरे ।

    images
    images
    images

    यस अघि छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।भियतनामको यो लगातार दोस्रो जित हो । भियतनामले पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।

    समूह 'एफ' मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ  । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।छनोट अन्तर्गत अब नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आश्विन २१ २०७९०७:४५:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij