बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

घनश्याम र रावलले पाएनन् टिकट

घनश्याम र रावलले पाएनन् टिकट

images
  • 187
    SHARES

  • images
    images
    images
    घनश्याम र रावलले पाएनन् टिकट
    images
    images
    images

    लुम्बिनी पाना। नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाललाई एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिव छविलाल विश्वकर्मालाई बुझाएको सूचीमा भुसालको नाम समेटिएको छैन । ओलीले उक्त प्रदेशको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची विश्वकर्मालाई बुझाएका छन् । तर, उक्त लिस्टमा भुसालको नाम समावेश छैन ।

    images
    images
    images

    अछाम १ मा भीम रावललाई पनि टिकट नदिएका ओलीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका भुसालको टिकट खोसेका छन् ।

    घनश्यामको क्षेत्रमा राप्रपाले दावी गरेको कारण राप्रपा बाट बिक्रम पाण्डेले टिकट पाएको चर्चा भए पनि आधिकारिक समाचार बाहिरिएको छैन। 

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, आश्विन २१ २०७९०९:०२:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij