बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बाम-लोकतान्त्रिक गठबन्धनको तर्फ बाट यी हुन् पाल्पा २ का उम्मेदवार

बाम-लोकतान्त्रिक गठबन्धनको तर्फ बाट यी हुन् पाल्पा २ का उम्मेदवार

images
  • 240
    SHARES

  • images
    images
    images
    बाम-लोकतान्त्रिक गठबन्धनको तर्फ बाट यी हुन् पाल्पा २ का उम्मेदवार
    images
    images
    images

    पाल्पा। पाँच दलीय गठबन्धनले पाल्पाको आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको नाम निर्वाचन कार्यालयमा दर्ता गरेको छ। 

    गठबन्धनका तर्फ बाट एकीकृत समाजवादीले प्रतिनिधिसभाको क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गरेकाे छ । प्रतिनिधिसभा सदस्य पदका लागि एकीकृत समाजवादीका लुम्विनी प्रदेश कमिटि अध्यक्ष एवं पूर्व मन्त्री सोमप्रसाद पाण्डेयले उम्मेदवारी दिनु भएको हो । 

    images
    images
    images

    त्यस्तै प्रदेशसभातर्फ २(१)मा नेपाली कांग्रेसका नेता तथा प्रदेश सरकारका मन्त्री वीरबहादुर रानाले उम्मेदवारी दिनु भएको छ ।
    प्रदेशसभा २(२) मा माओवादीका नेता तुलाराम घर्तीमगर (वसन्त)ले उम्मेदवारी दिनु भएकाे छ ।लुम्बिनी प्रदेशका निवर्तमान सांसद घर्तिले प्रदेश २ को (२) मा उम्मेदवारी दिनुभएको हो। 

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, आश्विन २४ २०७९०९:१०:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij