बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कालिकोट तिलागुफा नगरपालिका ४ राचुलीमा पहिरो जादा १३ जना को मृत्यु

कालिकोट तिलागुफा नगरपालिका ४ राचुलीमा पहिरो जादा १३ जना को मृत्यु

images
  • 128
    SHARES

  • images
    images
    images
    कालिकोट तिलागुफा नगरपालिका ४ राचुलीमा पहिरो जादा १३ जना को मृत्यु
    images
    images
    images

    कालिकोट।  तिलागुफा नगरपालिका वडा नं ४ राचुलीमा पहिरो जादा १३ जनाले ज्यान गुमाएका छन ।मलामी गएका १५ जना मध्य २ जना भने ज्यान जोगाउन सफल भएको स्थानीय बासि निर्मला शाहिले बताएकि छ्न ।

    शाही का अनुसार हिलोमा लत्तपतिएको अवस्थामा बाँच्न सफल भएका हुन । स्थानीय २२ वर्षीय युवक हेमराज शाहीको शनिबार घरमै मृत्यु भएपछि आइतबार मलामी गएकाहरू तिला नदीको किनारामा आएको पहिरोमा परी बेपत्ता भएका हुन्। 

    images
    images
    images

    पहिरो आएर तिला नदीमा मलामीलाई बेपत्ता बनाएको तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताएका छ्न ।

    ज्यान गुमाउने मा
    १) पर बहादुर शाही (वडा अध्यक्ष)
    २) छत्रजंग शाही (विद्यालय व्यवस्थापन समिति अध्यक्ष)
    ३) खगेन्र्द शाही ( शिखर इन्स्योरेन्स क.लि.कालिकोट)
    ४) धन बहादुर शाही
    ५) काली बहादुर शाही
    ६) भेस बहादुर शाही
    ७) धन शाही
    ८) अलि शाही
    ९) खेमराज शाही
    १०) मान बहादुर शाही
    ११) माेतिलाल शाही
    १२) नरेश शाही
    १३) प्रसान्त शाही

     

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, आश्विन २४ २०७९०९:२६:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij