बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा रोकिएन नदिजन्य पदार्थको चोरी निकासी

देवदहमा रोकिएन नदिजन्य पदार्थको चोरी निकासी

images
  • 474
    SHARES

  • images
    images
    images
    देवदहमा रोकिएन नदिजन्य पदार्थको चोरी निकासी
    images
    images
    images

    देवदह।नदिजन्य पदार्थको अबैध उत्खनन गरिरहेको अवस्थामा ३ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।सोमबार देवदहको टटेरा बाट चोरीमा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। FB_IMG_16654758954854503.jpgयस अघि पनि नदिजन्य पदार्थको अबैध चोरी निकासी भएको सूचनाका आधारमा नगर प्रमुख धुब्र खरेलको सक्रियतामा नदिजन्य पदार्थ चोरी निकासी भएको स्थलमै पुगेर ट्याक्टर तथा जेसिबी प्रहरीले नियन्त्रणमा लिएको थियो। देवदह क्षेत्रका नदिहरुमा नदिजन्य पदार्थको बारम्बार अबैध रुपमा हुने गर्दछ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, आश्विन २५ २०७९०२:३०:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij