देवदह।रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका टिकाराम चापागाईंले चुनाव चिन्ह चापाकल पाएका छन् ।
नेपाली जनतालाई राजनीतिक दलले आश्वासन मात्रै दिएको र देशको आर्थिक अवस्था कमजोर हुँदै गएकोले जनतामा निराशा छाएको कारण आर्थिक रुपान्तरण सङ्गै आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान सहित चापागाईंले पार्टी बाट बिद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij