मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनताको मतको कदर गरेर यस क्षेत्रको विकास गर्छु: यादव

जनताको मतको कदर गरेर यस क्षेत्रको विकास गर्छु: यादव

images
  • 173
    SHARES

  • images
    images
    images
    जनताको मतको कदर गरेर यस क्षेत्रको विकास गर्छु: यादव
    images
    images
    images

    देवदह । रुपन्देही क्षेत्र नं १ 'क' प्रदेश सभा सदस्य पदका उम्मेदवार विश्वनाथ यादवले आफुले जनताको मतको कदर गर्ने बताएका छन् । जनताले दिएको मतको सम्मान गर्दै आफुले क्षेत्रको विकासमा आगामी ५ बर्षसम्म काम गर्ने उल्लेख गर्दै उनले आफुलाई मतदान गर्न अपिल गरे । 

    नेपाली कांग्रेस रोहिणी गाउँपालिकाद्वारा दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदन प्रदान  कार्यक्रममा बोल्दै उनले नेतृत्वकर्ता र नेतृत्वसम्म पुर्याउने आममतदात बिच राम्रो सम्बन्ध स्थापित हुन सके मात्रै रुपन्देही जिल्ला क्षेत्र नं १ को बिकास सम्भव रहेको तर्क गरे ।

    images
    images
    images

    आफू हिजोका दिनमा पनि जनताकै सेवामा तल्लिन रहेको दावी गर्दै उनले भबिष्यमा पनि जनता प्रती वफादार रहि सेवा गरिरहने बताए । यस क्षेत्रको विकासमा पहिले पनि नेपाली कांग्रेसले काम गरेको बताउँदै उनले अबका दिनमा पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij