सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सुखी नेपाली, समृद्द नेपाल' मेरो प्रस्ताव हो: घनश्याम भुसाल

सुखी नेपाली, समृद्द नेपाल' मेरो प्रस्ताव हो: घनश्याम भुसाल

images
  • 280
    SHARES

  • images
    images
    images
    सुखी नेपाली, समृद्द नेपाल' मेरो प्रस्ताव हो: घनश्याम भुसाल
    images
    images
    images

    देवदह । सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले 'सुखी नेपाली समृद्द नेपाल' भन्ने नारा आफ्नो प्रस्ताव भएको बताएका छन् ।

    बिहिवार मतदाता सङ्ग भेटघाट गर्दै नेता भुसालले लोकतान्त्रिक गठबन्धनले मात्र मुलुकलाई समृद्दिको दिशामा लैजान सक्ने बताएका हुन।मतदातालाई असल र इमानदार उम्मेदवार छानेर मतदान गर्न भुसालले आग्रह समेत गरेका छन् ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नं १ (क) का उम्मेदवार बिश्वनाथ यादवले गठबन्धन भित्रका उम्मेदवारहरु बिकास होस या व्यवाहार हरेक क्षेत्रमा इमान्दार भएको बताए।पुनर्वास र क्षेत्र नं १ को भौतिक बिकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने बताए। 

    त्यस्तै प्रदेश १(२) का उम्मेदवार अब्दुल रज्जाकले प्रत्येक मतदातालाई सजक र सचेत गराउन जरुरी रहेको बताएका छन् ।मतदातालाई पटकपटक झुठो आश्वासन मात्र दिने काम भएको बताउँदै नेता रज्जाकले मुलुक समृद्द बनाउन बाम लोकतान्त्रिक गठबन्धनको विकल्प नरहेको बताए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij