मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विकास र समृद्धिको खाका कोर्न गठबन्धनको जीत आवश्यक: अब्दुल रज्जाक

विकास र समृद्धिको खाका कोर्न गठबन्धनको जीत आवश्यक: अब्दुल रज्जाक

images
  • 176
    SHARES

  • images
    images
    images
    विकास र समृद्धिको खाका कोर्न गठबन्धनको जीत आवश्यक: अब्दुल रज्जाक
    images
    images
    images

    तिलोत्तमा । सत्तारूढ गठबन्धनबाट रुपन्देही क्षेत्र नं १(२) मा उम्मेदवार नेपाली कांग्रेसका नेता अब्दुल रज्जाकले विकास र समृद्धिको खाका कोर्न लोकतान्त्रिक-वाम गठबन्धनको सरकार बन्न आवश्यक रहेको बताएका छन् ।

    शुक्रबार घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले संविधानको रक्षा,आर्थिक विकास र समृद्धि तथा भ्रष्टाचारको अन्त्यको लागि गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।

    images
    images
    images

    विगतमा पटकपटक संसद विघटन भएको स्मरण गर्दै उनले राजनीतिक स्थिरता र दिगो विकासका स्थायी सरकार हुनुपर्ने र निर्वाचन पछि बाम-लोकतान्त्रिक गठबन्धनको स्थिर सरकार बन्ने धारणा व्यक्त गरे ।

    शुक्रबार उम्मेदवार रज्जाकले रोहिणी गाउँपालिकाका र तिलोत्तमाका वडाहरूमा घरदैलो गरेको निर्वाचन परिचालन समितिका संयोजक हिरा बहादुर खत्रीले जानकारी दिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij