मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रातारात दाङ सारियो लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सामान

रातारात दाङ सारियो लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सामान

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    रातारात दाङ सारियो लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको सामान
    images
    images
    images

    बुटवल। राजधानी तत्काल दाङ नसार्नका लागि आवाज उठिरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ पुर्याइएको छ।सोमबार रातीको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै दाङ पुर्याइएको हो । 

    यस अघि नेकपा एमाले, नेपाली काङ्ग्रेस लगायतका राजनीतिक दलहरूले स्थायी संरचना नबन्दा सम्म राजधानी दाङ सार्न नहुने भन्दै मुख्यमन्त्री कुल प्रसाद केसी समक्ष ज्ञापन पत्र बुझाएका थिए।

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij