मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्थायी राजधानीको सुरक्षालाई ध्यान दिन सुरक्षा निकायलाई मुख्मयन्त्री केसीको निर्देशन

स्थायी राजधानीको सुरक्षालाई ध्यान दिन सुरक्षा निकायलाई मुख्मयन्त्री केसीको निर्देशन

images
  • 162
    SHARES

  • images
    images
    images
    स्थायी राजधानीको सुरक्षालाई ध्यान दिन सुरक्षा निकायलाई मुख्मयन्त्री केसीको निर्देशन
    images
    images
    images

    लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको राजधानी कार्यन्वयको विषय २०७७ साल असोज २० गतेको प्रदेश सभाको निर्णयलाई कार्यन्वयन गरेको बताउनुभयो । उहाँले प्रदेश सकरारले देउखुरीमा राजधानी निर्माणको कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा कार्य सञ्चालन गर्नका लागि तीव्र तयारी भइ रहेको बताउनुभएको छ । उहाँले राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउने सुरक्षा  निकायलाई ध्यान दिन मुख्यमन्त्री केसीले निर्देशन दिनुभएको छ । 

    मुख्यमन्त्री केसीले यस्तो निर्देशन सुरक्षा समितिको बैठकमा लुम्बिनी प्रदेशको स्थायी मुकाम देउखुरीमा  लागि कार्यन्वय गर्नका लागि अनुरोध गर्नुभयो । मुख्यमन्त्री कुलप्रसाद के.सी.स्थायी मुकाम सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नका लागि सबै सुरक्षा निकायले निर्देशन दिनुभएको छ । उहाँले भन्नु भयो  गर्नका लागि राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्मेम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गर्नुभएको छ । 

    images
    images
    images

    उहाँले लुम्बिनी प्रदेशको राजधानीको लागि सुरक्षाको दृष्टिले निकै सम्वेदन शील विषय भएको बताउँदै सि.सी. सी. क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्री ज्यू हरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिनुभएको छ । 

    मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आफ्नो आफ्नो टिमबाट अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले सुरक्षा निकाय सरकारको कामलाई अझ सहजीकरण गरी अगाडि बढाउनको लागि नै निर्देशन दिनुभएको छ । बैठकमा आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालय तयारी भएको बताउनुभयो । उहाँले सुरक्षा निकायको सहकार्यमा अगाडि बढाएर कायन्वय गरी बताउनुभयो । 

    सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डा उत्तोलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थानको बारेमा तयारी, नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्र.ना.म.नि. कार्यालयका प्रमुख नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी वलका विन्धवासी मुख्यालयको श.प्र.व.उ. बल नेपाल, राजसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर तुलसी पौडेल शाखा अधिकृति लगायतको सहभागीता भएको थियो ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij