मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

निर्वाचन आयोगलाई जरिमाना मिनाहा गर्न माग गर्दै बालेनले दिए निवेदन

निर्वाचन आयोगलाई जरिमाना मिनाहा गर्न माग गर्दै बालेनले दिए निवेदन

images
  • 234
    SHARES

  • images
    images
    images
    निर्वाचन आयोगलाई जरिमाना मिनाहा गर्न माग गर्दै बालेनले दिए निवेदन
    images
    images
    images

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिमाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन्। स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार साहले तोकिएको समय तीन दिनभित्र खर्च विवरण नबुझाएपछि आयोगले उनलाई साढे सात लाख रुपैयाँ जरिवाना तोकेको थियो। जरिमाना ६ महिनाभित्र नबुझाएमा बालेनको मेयर पद जानेछ। 

    बालेनले आफूले निर्वाचन खर्च फेसबुकमा सार्वजनिक गरिसकेको र काठमाडौं महानगरको फोहोरको समस्या समाधानमा केन्द्रित हुँदा खर्च विवरण बुझाउन नभ्याएको भन्दै जरिवाना मिनाहा गरिदिन निवेदन दिएका हुन्। 

    images
    images
    images

    आयोगका एक पदाधिकारीले भने, ‘प्रचलित निर्वाचन कानुनबमोजिम जरिवाना मिनाहा गर्ने व्यवस्था छैन। तर, अब यसमा आयोगले निर्णय गर्ला।’ आयोगको कानुन शाखाले निवेदनउपर कारबाही अगाडि बढाएर आयोगको बोर्डमा पठाएको छ। बोर्डले निर्णय गर्न बाँकी छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij