मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, थापालाई २५ मत

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, थापालाई २५ मत

images
  • 626
    SHARES

  • images
    images
    images
    कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी, थापालाई २५ मत
    images
    images
    images

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन्। कांग्रेसका स भापति समेत रहेका देउवाले प्रतिस्पर्धी गगन कुमार थापालाई पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन्। 

    संसदीय दलको नेता चुन्न बुधबार बिहान मतदान भएको थियो। देउवाले ६४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। ८९ मत खसेको निर्वाचनमा 
    देउवाका प्रतिस्पर्धी पार्टी महामन्त्री  समेत रहेका थापाले २५ मत प्राप्त गरेका छन्। 
     
    राजनीतिमा युवा पुस्ताको आकर्षण बढिरहेको र पार्टी भित्र पनि  पुस्तान्तरणको बहस चलिरहेको बेला थापा संसदीय दलको नेतामा विजयी हुने अपेक्षा गरिएको थियो। 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij