बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयको काम सोमबारदेखि दाङबाट हुने भएको छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयले एक सूचना जारि गर्दै यहि पौष ११ गते देखि प्रदेश सभा सचिवालय लुम्बिनी प्रदेशको कार्य सम्पादन राप्ति उपत्यका देउखुरी बाट हुने जानकारी गराएको हो ।

यस अघि मुख्य मन्त्रि कार्यालयको सचिवालय पनि दाङको देउखुरी सरिसकेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij