मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रीको निर्देशन

कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रीको निर्देशन

images
  • 269
    SHARES

  • images
    images
    images
    कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्रीको निर्देशन
    images
    images
    images

    काठमाडौं । कार्यविधि विपरीत विशिष्ट व्यक्तिको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहमन्त्री रवि लामिछने  निर्देशन दिएका छन् ।  मंगलबार गृह मन्त्रालयद्वारा विज्ञप्ति जारि गर्दै उक्त निर्देशन दिइएको हो ।

     

    images
    images
    images

    No description available.

     

    नेपाल सरकारबाट विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ जारि भई हाल कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा तोकिए अनुसारका वहालवाला तथा पूर्व कर्मचारी/ सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मी पाउने व्यवस्था रहेको छ  । उक्त कार्यविधिमा व्यवस्था गरिए भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी / सहयोगी राखेको भए २४ घण्टा भित्र फिर्ता गर्न निर्देशन गरिएको र सोहि अनुसार कार्यान्वयन गर्न गृह मन्त्रालयले अनुरोध समेत गरेको छ । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij