मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लुम्बिनी प्रदेश सभा : पुस १८ गते पहिलो अधिवेसन

लुम्बिनी प्रदेश सभा : पुस १८ गते पहिलो अधिवेसन

images
  • 233
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेश सभा : पुस १८ गते पहिलो अधिवेसन
    images
    images
    images

    दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ । प्रदेश मन्त्रिपरिषद्को  बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । शपथ ग्रहण लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ ।

    यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । हालै कार्यान्वयनमा आएको लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारले तयारी गरेको थियो । अन्य प्रदेशका मुख्यमन्त्रीहरूलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्यकालको समीक्षा गर्न सम्मेलन आयोजना गर्ने भनिए पनि २ दिन अघि स्थगित भएको हो । 

    images
    images
    images

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij