मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

images
  • 186
    SHARES

  • images
    images
    images
    स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम
    images
    images
    images

    बुटवल । दोस्रो स्थापना दिवसको अवसरमा लमजुङ रुपन्देही एकता समाज, रुपन्देहीले "रक्तदान गरौं प्राण बचाऔं" भन्ने मुल भावका साथ बृहत रक्तदान कार्यक्रममा आयोजना गर्ने भएको छ।

    कार्यक्रम  २०७९ साल पुष १६ गते शनिवारकाे दिन बिहान ९ बजे  देखि  सनशाइन आवसिय माध्यमिक विध्यालयको प्राङगण, सि.न.पा.-०८, रुपन्देहीमा हुन गैरहेको  कार्यक्रमका संयोजक तथा समाजका सक्रिय सदस्य रुपेन्द्र अधिकारीले जनाउनु भएको छ। 

    images
    images
    images

    बिगतमा पनि विभिन्न अवसरमा समाजले नियमित,आकस्मिक र खुल्ला रक्तदान कार्यक्रम,राहत बितरणका कार्यक्राम, जनचेतनामूलक कार्यक्रम लगाएत विभिन्न  सामाजिक सद्भाव तथा उपकारका  कार्यहरुमा अग्रसर हुँदै आएको समाजका अध्यक्ष डा.ज्ञानदेब हटुवालले जानकारी दिनुका साथै रक्तदान गर्न इच्छुक र सक्षम सबैलाई कार्यक्रममा उपस्तिथि भएर कार्यक्रममा सहयोग गरिदिनुहुन पनि आग्रह गर्नु भएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij