मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लमजुङ रुपन्देही एकता समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान

लमजुङ रुपन्देही एकता समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान

images
  • 203
    SHARES

  • images
    images
    images
    लमजुङ रुपन्देही एकता समाजद्वारा स्थापना दिवसको अवसरमा रक्तदान
    images
    images
    images

    सिद्दार्थनगर । लमजुङ रुपन्देही एकता समाज, रुपन्देहीले दोस्रो स्थापना दिवसको अवसरमा  "रक्तदान गरौं प्राण बचाऔं" भन्ने मुल भावका साथ  बृहत रक्तदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । 

    सनशाइन आवसिय माध्यमिक विध्यालयको प्राङगण सिदार्थ नगरपालिका ८ मा भएको रक्तदान कार्यक्रममा १५ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक तथा समाजका सक्रिय सदस्य रुपेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

    images
    images
    images

     

    No description available.

     

    समाजका अध्यक्ष डा ज्ञानदेव हटुवालको अध्यक्षता, रक्तसञ्चार सेवा इकाइका संयोजक सुशील गुरुङको प्रमुख आतिथ्यता, उपाध्यक्ष हरिराज बिष्टको स्वागत तथा सचीव पुष्प घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

    बिगतमा पनि विभिन्न अवसरमा समाजले नियमित,आकस्मिक र खुल्ला रक्तदान कार्यक्रम,राहत बितरणका कार्यक्राम, जनचेतनामूलक कार्यक्रम लगाएत विभिन्न  सामाजिक सद्भाव तथा उपकारका  कार्यहरुमा अग्रसर हुँदै आएको समाजका अध्यक्ष डा.ज्ञानदेब हटुवालले बताउनुभयो  ।

     

    No photo description available.

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij