बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

रुपा रौतारले जितिन् प्रदर्शनी आइडल २०७९ को उपाधि

रुपा रौतारले जितिन् प्रदर्शनी आइडल २०७९ को उपाधि

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    रुपा रौतारले जितिन् प्रदर्शनी आइडल २०७९ को उपाधि
    images
    images
    images

    बुटवल । कपिलवस्तु धनकौलीकी रुपा रौतारले प्रदर्शनी आइडलको उपाधि जितेकी छन्। १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा सोमबार भएको प्रदर्शनी आइडलको ग्राण्ड फिनालेबाट रौतार विजयी भएकी हुन् ।

    मंसिर अन्तिम साता प्रदर्शनी आइडलका लागि पहिलो अडिसन पार गरेका ३३ जना सहभागिबाट छानिदै विद्युतिय दुर्घटनामा परि ४ वर्षको उमेरमै दुबै हात गुमाउन पुगेकी रुपाले प्रदर्शनी आइडलको उपाधि जितेकी हुन्।

    images
    images
    images

    अडिसन राउण्डमा ३३ जना सहभागिबाट छानिदै प्रदर्शनी आइडल बनेकी रुपाले १ लाख ११ हजार १११ रुपैयाँ सहित पुरस्कार प्राप्त गरेकी छन्। प्रतिष्पर्धामा अञ्जली विश्वकर्मा दोश्रो हुँदै ५५ हजार ५ सय ५५ रुपैयाँ र एन्जिला क्षेत्री खत्री तेश्रो हुँदै ३३ हजार ३ सय ३३ रुपैयाँ सहित पुरस्कार प्राप्त गरे।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष १९ २०७९०७:५०:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij