सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको 'चु ल्हुई' सार्वजनिक

नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको 'चु ल्हुई' सार्वजनिक

images
  • 131
    SHARES

  • images
    images
    images
    नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय  रहेको 'चु ल्हुई' सार्वजनिक
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको 'चु ल्हुई' सार्वजनिक भएको छ ।  म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ ।  गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।  

    जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ। पछिल्लो समय एकपछि अर्को  गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ । विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामा ( दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेक बहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप  मार्फत भिडियोलाई निकै स्तरीय बनाएका छन् ।

    images
    images
    images

    भिडियोको लिंक 
    https://youtu.be/-UfmWi9t3-Y

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij