सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नवौं देवदह महोत्सव : गीत आलेलाई डान्सिङ आइडलको उपाधी

नवौं देवदह महोत्सव : गीत आलेलाई डान्सिङ आइडलको उपाधी

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    नवौं देवदह महोत्सव : गीत आलेलाई डान्सिङ आइडलको उपाधी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको देवदह डान्सिङ्ग आईडलको उपाधी गित आलेले जितेकि छिन् । अडिसन राउण्डमा १७ जना रहेकोमा १६ जनालाई पछि पार्दै गित आलेले देवदह डान्सिङ्ग आईडलको उपाधी जित्न सफल भएको हो ।

    उपाधी जिते संगै गीत आलेले नगद ३० हजार र ट्रफी प्राप्त गरेको रमेश पोखरेलले जानकारी दिनु भयो । यसैगरी प्रतियागितामा जिया वानीया द्धितिय हुदै नगद २० हजार, ट्रफी प्राप्त गरेकी छिन् भने रोशनी पाण्डे तृतिय हुदै नगद १० हजार र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ।

    images
    images
    images

    देवदह डान्सिङ्ग आईडलमा समिक्षा नेपाली र एड्रिना क्षेत्री सान्त्वना भएका छन् । देवदह डान्सिङ्ग र सिङगिङ्ग आईडलका विजेता, उपविजेतालाई नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक कोषबहादुर गुरुङ्गले पुरस्कार प्रदान गर्नु भएको थियो

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij