मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

images
  • 375
    SHARES

  • images
    images
    images
    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो
    images
    images
    images

    लुम्बिनी पाना ।  नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ। 

    भारतबाट मुल्य घटेर आएसंगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।

    images
    images
    images

     

    No photo description available.

     

    नंया मूल्य सुची अनुसार पेट्रोल १ सय ७५ रुपैंया, डिजेल र मट्टीतेल १ सय ७२ रुपैंया कायम भएको छ  ।हालै निर्वाचित नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल  'प्रचण्ड' ले समेत पेट्रोलियम पदार्थको मूल्यसूची घटाउन आदेश दिएका थिए  ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij