मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

माघीको अवसरमा लुम्बिनी प्रदेशमा दुई दिन सार्वजनिक बिदा

माघीको अवसरमा लुम्बिनी प्रदेशमा दुई दिन सार्वजनिक बिदा

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    माघीको अवसरमा लुम्बिनी प्रदेशमा दुई दिन सार्वजनिक बिदा
    images
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारले माघे सक्रान्ति अर्थात् माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

     

    images
    images
    images

     

    प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागिएको हो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij