बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सुनवल -१० खखरीबारीमा भोलि देखि महायज्ञ

सुनवल -१० खखरीबारीमा भोलि देखि महायज्ञ

images
  • 213
    SHARES

  • images
    images
    images
    सुनवल -१० खखरीबारीमा भोलि देखि महायज्ञ
    images
    images
    images

    सुनवल । सुनवल -१० मा लाग्ने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । यहि माघ १४ गते देखि २१ गते सम्म संचालन हुने श्रीमद्भागवत धन धान्याच ज्ञान महायज्ञको तयारी पुरा भएको महायज्ञका सयोजंक बिष्णु प्रसाद पौडेलले जानकारी दिएका हुनेछ 

     

    images
    images
    images

    No description available.

     

    प्रचार प्रसार समिति, प्रसाद व्यवस्थापन, मन्दिर सजावट, गेट निर्माण, मंच निर्माण लगायत सबै तयारी पुरा भएको छ  । महायज्ञमा सकलिंत रकमबाट अक्षकोषको स्थापना गरिने आयोजकले जनाएको छ ।

     

    No description available.

    भोलि उद्घाटन हुने महायज्ञमा उद्घाटन सत्र सुरु हुन भन्दा अगाडी बिहान १० बजे देखि बृहत र्याली सुरु हुनेछ ।

     

    No description available.

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij