मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्थानीय तहका उम्मेदवारहरुको जरिबाना मिनाहा

स्थानीय तहका उम्मेदवारहरुको जरिबाना मिनाहा

images
  • 155
    SHARES

  • images
    images
    images
    स्थानीय तहका उम्मेदवारहरुको जरिबाना मिनाहा
    images
    images
    images

    काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिबाना माफी मिनाहा भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २७६ बमोजिम माफी मिनाहाको निर्णय गरेकी हुन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले तोकेको जरिबाना मिनाहा गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

    ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij