मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्कटल्याण्ड विरुद्द सन्दीपले लिए ३ विकेट

स्कटल्याण्ड विरुद्द सन्दीपले लिए ३ विकेट

images
  • 232
    SHARES

  • images
    images
    images
    स्कटल्याण्ड विरुद्द सन्दीपले लिए ३ विकेट
    images
    images
    images

    काठमाडौं । नेपाल र स्कटल्याण्ड बिचको खेलमा नेपालले फिल्डिंग गरिरहेको छ। जारि खेलमा सन्दीप लामिछानेले नेपालका लागि लगातार दोस्रो सफलता दिलाएका छन् । उनले आफ्नो १४.५ र १४.६ ओभरमा लगातार विकेट लिएका हुन् । 

    लामिछाने आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेलाई ६० रनमा आउट गराएका हुन् । त्यसपछिको बलमा नै उनले कप्तान रिचि वेरिङ्गटनलाई शुन्य रनमा आउट गराए । यो सिरिजमा सन्दीपले आफ्नो १३ विकेट पूरा गरे । 

    images
    images
    images

    जारि खेलमा सन्दीपले ३ विकेट लिइसकेका छन्। स्कटल्याण्डले १६ ओभरमा ३ विकेट गुमाएर १ सय रन बनाएको छ। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij