काठमाडौं । अभिनेता पूर्णविक्रम(पल) शाह केही बेरमा काठमाडौं आइपुग्ने भएका छन्। उनी पोखराबाट हवाइजहाजमा काठमाडौं आउने भएका हुन्।
पल हिजो (सोमबार) मात्रै जेलमुक्त भएका थिए। बलात्कारको आरोपमा जेलमा रहेका पललाई पोखरा उच्च अदालतले आइतबार सफाइ दिएको थियो।
पल काठमाडौं आउने थाहा पाएपछि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा उनका समर्थक र सञ्चारकर्मीहरुको भिड लागेको छ।अभिनेता पूर्णविक्रम(पल) शाह केही बेरमा काठमाडौं आइपुग्ने भएका छन्। उनी पोखराबाट हवाइजहाजमा काठमाडौं आउने भएका हुन्।
पल हिजो (सोमबार) मात्रै जेलमुक्त भएका थिए। बलात्कारको आरोपमा जेलमा रहेका पललाई पोखरा उच्च अदालतले आइतबार सफाइ दिएको थियो।
पल काठमाडौं आउने थाहा पाएपछि काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा उनका समर्थक र सञ्चारकर्मीहरुको भिड लागेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij