बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मगर एकता दिवसको अवसरमा मगर संसारद्वारा गुल्मीका बिरामिलाई आर्थिक सहयोग

मगर एकता दिवसको अवसरमा मगर संसारद्वारा गुल्मीका बिरामिलाई आर्थिक सहयोग

मगर संसारद्वारा १४३ औ सहयोग हस्तान्तरण

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    मगर एकता दिवसको अवसरमा मगर संसारद्वारा गुल्मीका बिरामिलाई आर्थिक सहयोग
    images
    images
    images

    लुम्बिनी पाना।  ४१ औ मगर एकता दिवसको अवसर पारी अनलाइन  ग्रुप मगर संसार फोटो ग्यालरीले गुल्मीका बिरामीलाई आर्थिक सहयोग गरेको छ। 

    मगर संसारका अध्यक्ष सामाजिक अभियन्ता अनिल लामिछाने मगरको विशेष सक्रियतामा मगर संसारद्वारा गुल्मी धुर्कोट  - १ नयागाउँ  निवासी १४ बर्षीय करेन्ट लागेर शक्त घाइते भई आर्थिक अवस्था कमजोर भएको सुमन राना मगरलाई रू.३३ हजार ८ सय रुपैंया सहयोग हस्तान्तरण  गरिएको हो।

    images
    images
    images

     

    No description available.

     

    सहयोग रकम मगर संसारका एडमिन ज्ञान्दीप आले मगरले कीर्तिपुर अस्पताल मै पुगी सो संकलित सहयोग रकम बिरामीको बाबा लाई हस्तांतरण गरेको हो।

    घाइते राना मगरको हाल काठमाडौंमा उपचार भैरहेको छ। हाल सम्म मगर संसार फोटो ग्यालरीले १४३ जनालाई आर्थिक सहयोग गरिसकेको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij