मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लुम्बिनी बौद्ध विश्वविद्यालयको नि:शुल्क स्वास्थ्य शिविरमा २२० जनाले लिए सेवा

लुम्बिनी बौद्ध विश्वविद्यालयको नि:शुल्क स्वास्थ्य शिविरमा २२० जनाले लिए सेवा

images
  • 214
    SHARES

  • images
    images
    images
    लुम्बिनी बौद्ध विश्वविद्यालयको नि:शुल्क स्वास्थ्य शिविरमा २२० जनाले लिए सेवा
    images
    images
    images

    देवदह । लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित स्वास्थ्य शिविरमा २२० जनाले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन्। शुक्रबार देवदह-८ टटेरामा विश्वविद्यालयको डिन कार्यालय देवदहद्वारा संचालित एक दिने निशुल्क स्वास्थ्य शिविरमा २२० जना स्थानीयले स्वास्थ्य सेवा लिएका हुन्। 

     

    images
    images
    images

    No description available.

     

    विश्वविद्यालयले सामाजिक उत्तरदायित्वबोध गर्दै स्थानियबासीको निशुल्क स्वास्थ्य जाँच गर्न शिबिर आयोजना गरेको जानकारी दिंदै विश्वविद्यालयका डिन उकेशराज भुजुले छाला, स्त्री तथा यौनरोग, एवं नाक, कान र घाँटीजस्ता रोगको निशुल्क जाँच र औषधी उपलब्ध गराईएको बताए। 

    बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म संचालित उक्त शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग गरेको थियो भने शिविरको व्यवस्थापनमा देवदह विपश्यना केन्द्र र पृथ्वी उमा ज्ञान केन्द्रले सहयोग गरेका थिए।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij