सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिता सुरु

देवदहमा दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिता सुरु

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    देवदहमा दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिता सुरु
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा दोस्रो संगम कप नक आउट फुटबल सुरु भएको छ । संगम युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो। शुक्रबार एक औपचारिक कार्यक्रमबीच देवदह नगरपालिका नगर प्रमुख धुर्व प्रसाद खरेलले प्रतियोगिताको उद्घाटन गरे। 

     

    images
    images
    images

    No description available.

     

    कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले खेलको लागि बजेट कम भएको उल्लेख गर्दै आगामी वर्ष प्रयाप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए। खेलको विकासमा देवदहका क्लबहरूले राम्रो उपलब्धी हासिल गरेको उल्लेख गर्दै उनले आयोजकको प्रशंसा गरे। कार्यक्रममा देवदह-३ का वडाअध्यक्ष यज्ञ अर्याल लगायतले बोलेका थिए।   

    शुक्रबार सम्पन्न उद्घाटन खेलमा देवदह ब्योइजले  तिल्कना क्लबलाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ । भोलि हुने  पहिलो खेल सितलनगर राइज ब्योइज भर्सेस रामनगर एफसी र दोस्रो खेल चारपाला एप्सि भर्सेस दिपज्योती एफसी हुने अध्यक्ष कवि ज्ञवालीले जानकारी दिए।

     

    No description available.

     

    ३२ टिम सहभागी रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार , शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। 

    प्रतियोगिताको उद्घाटन समारोह क्लबका अध्यक्ष कबि ज्ञवालीको अध्यक्षत सल्लाहकार तथा पूर्व अध्यक्ष स्वागत घनश्याम भण्डारीको स्वागत र सचिव प्रितम थापाको संचालनमा सम्पन्न भएको थियो। 

    No description available.

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij