मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिलोत्तमामा सुर्ती र गुट्खा बेचे जरिवाना

तिलोत्तमामा सुर्ती र गुट्खा बेचे जरिवाना

images
  • 3.1K
    SHARES

  • images
    images
    images
    तिलोत्तमामा सुर्ती र गुट्खा बेचे जरिवाना
    images
    images
    images

    तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले नगरपालिका क्षेत्रभित्र गुट्खाजन्य पदार्थ बिक्रि वितरण गरेको पाइएमा जरिवाना गर्ने भएको छ।  

    गुट्खाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथा सो बाट निस्कने फोहोरले नगर क्षेत्रको सौन्दर्यमा प्रतिकुल असर पर्ने भएकोले नगरपालिकाको हरियाली प्रबर्द्दन तथा नगर सरसफाई अभियानको १०० औं शृंखलाको मूल समारोहबाट नगर क्षेत्रभित्र गुट्खाजन्य पदार्थ बिक्रि वितरणमा रोक लगाइएको थियो। 

    images
    images
    images

    उक्त निर्णयको कार्यान्वयनका लागि तिलोत्तमा नगरपालिकाले १५ दिने सूचना जारि गरिसकेको र १५ दिन पश्चात गुट्खाजन्य पदार्थ बिक्रि वितरण गरेको पाइएमा जरिवाना गरिने नगरपालिकाले जनाएको हो। 

     

    नगरपालिकाले जारि गरेको सूचना र जरिवानाको विवरण 

    No description available.

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij