मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना

images
  • 210
    SHARES

  • images
    images
    images
    राष्ट्रपति रामचन्द्र पौडेल बेहोस भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना
    images
    images
    images

    काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । उनलाई श्वासप्रश्वासमा समस्या आएकाले चिकित्सकको सुझावअनुसार अस्पताल भर्ना गरिएको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल प्रशासनले जनाएको छ ।

    उनी सोमबार मात्रै फलोअप गराएर अस्पतालबाट फर्किएका थिए । तर छातीमा समस्या देखिएपछि मंगलबार उनलाई पुन: शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले जानकारी दिए । राष्ट्रपति निकट श्रोतक अनुसार  अचानक बेहोस भए पछि अस्पताल भर्ना गरिएको बुझिएको छ। 

    images
    images
    images

    राष्ट्रपति पौडेल पेट र छातीमा समस्या देखिएपछि चिकित्सकको निरन्तर निगरानी छन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij