मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा आवासीय मा.वि मा वातावरण मैत्री जन्मोत्सव

सगरमाथा आवासीय मा.वि मा वातावरण मैत्री जन्मोत्सव

images
  • 264
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय मा.वि मा वातावरण मैत्री जन्मोत्सव
    images
    images
    images

    देवदह  । देवदह नगरपालिका –७, मा अवस्थित सगरमाथा आवासीय माध्यामिक विद्यालयले यस वर्षदेखि वातावरण मैत्री जन्मोत्सव कार्यक्रम सुरु गरेको छ ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको जन्म दिनको अवसरमा एक–एक फूलको बिरुवा रोपी विद्यालयको वातावरणलाई हराभरा बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । यस अभियानको समुदघाटन विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी प्रसिद्धि अधिकारीको जन्म दिनको अवसरमा विरुवा रोपी कार्यक्रमको समुदघाटन गरिएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले यस अभियानबाट प्लाष्टिक जन्य पदार्थको प्रयोगमा कमी भई वातावरणमा समेत अनुकूल प्रभाव पार्ने बताउनुभयो । कार्यक्रमलाई सम्बोेधन गर्दै सह–प्राचार्य द्धय प्रदिप अधिकारी र लेखनाथ काफ्लेले यस्ताखाले सकरात्मक क्रियाकलापलाई संस्कारको रुपमा रुपान्तरण गराउने प्रतिवद्धता जाहेर गर्नुभयो ।कार्यक्रमको सञ्चालन अपरेसन इन्चार्ज जीवन तामाङ्गले गर्नुभएको थियो। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij