मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्टका आर्यन धमला प्रथम

वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्टका आर्यन धमला प्रथम

शिक्षा

images
  • 648
    SHARES

  • images
    images
    images
    वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्टका आर्यन धमला प्रथम
    images
    images
    images

    देवदह । देवदहमा शनिबार भएको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माविमा कक्षा ९ मा अध्ययनरत आर्यन धमलाले प्रथम स्थान हासिल गरेका छन्। 

    ४१ औं विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. १ ले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ३६ वटा विद्यालयको सहभागिता रहेको थियो।  

    images
    images
    images

     

    May be an image of 4 people, dais and text

     

    प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिदै ग्रीन प्लान्ट आवासीय माविका आर्यन धमलाले प्रथम स्थान हासिल गरेका हुन् । विजेता धमलाले ८ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । धमलाले यस अघि प्याब्सन देवदहको आयोजनामा भएको विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेको विद्यालयका प्रधानाध्यापक राजीव सापकोटाले जानकारी दिनुभयो। 

    May be an image of 4 people, people smiling and temple

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij