मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नुवाकोटमा युवाहरूको दुई समूह बीच झडप

नुवाकोटमा युवाहरूको दुई समूह बीच झडप

images
  • 971
    SHARES

  • images
    images
    images
    नुवाकोटमा युवाहरूको  दुई समूह बीच झडप
    images
    images
    images

    पाल्पा । पर्यटकीय गन्तव्यको रुपमा परिचित पाल्पाको नुवाकोटमा दुई समूह बीच झडप भएको छ। मादक पदार्थ सेवनपछि दुई समूह बीच झडप भएको थियो।

    बुटवल नयागाउँ र पाल्पाको नुवाकोटका युवाहरुको समूह बीच झडप भएको हो। झडप पछी ३ जनालाई नियन्त्रमा लिएको र मिलापत्र गरि छाडिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

    images
    images
    images

    ऎतिहसिक र पूरातात्विक सम्पदाको रुपमा परिचित पाल्पाको नुवाकोटमा रुपन्देहीको बुटवल र आसपास तथा नवलपरासी र कपिलबस्तुबाट समेत आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकनका लागि जाने गर्छन।

    तिनाउ गाउँपालिका मा रहेको धार्मिक र एतिहासिक महत्व रहेको नुवाकोट गढी पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको र सुरक्षा प्रत्याभूतिका लागि प्रहरी विटको आवश्यकता महसुसु गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij